अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु



काठमाडौं, साउन २४ । अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ ।

सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो ।
उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।
दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।

प्रकाशित मिति: २०८२ श्रावण २४, शनिवार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको