अन्तर्राष्ट्रियसम्बन्धर पर्यटन समितिमाहवाईक्षेत्रलाईसुरक्षितबनाउनेबारेछलफल



काठमाडौं,साउन ३०।अन्तर्राष्ट्रियसम्बन्धर पर्यटन समितिकोबैठकमा ‘नेपालनागरिकउड्डयनप्राधिकरणविधेयक, २०८१’र ‘नेपालहवाईसेवाप्राधिकरणविधेयक, २०८१’माथिछलफलभएकोछ।

बैठकमामन्त्रालयकातर्फबाटबृहत्तरतुलनात्मकविश्लेषणसहितकोप्रस्तुतीकरणरछलफलभएकोहो।

शुक्रबारनेपालनागरिकउड्डयनप्राधिकरणविधेयक, २०८१’र ‘नेपालहवाईसेवाप्राधिकरणविधेयक, २०८१’माथिमन्त्रालयबाटबृहत्तरतुलनात्मकविश्लेषणसहितकोप्रस्तुतीकरणरछलफलमाभएकोहो।

छलफलमाबोल्दैराष्ट्रियस्वतन्त्रपार्टी (रास्वपा) कीसांसदसोबितागौतमलेसन्चालकसमितिकोबैठकगर्नेनिर्णयप्रक्रियाहरुमासुधारगर्नुपर्नेऔंल्याइन्।

उनलेनियमनगर्नेनिकायकोकामहवाईक्षेत्रलाईसुरक्षितबनाउनेभएकाकारणत्यसलाईटेक्निकलरुपमाहेर्नुपर्नेबताइन्।

 

 

 

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रवार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको