सुनचाँदीको मूल्य घट्यो



काठमाडौं , साउन ३०। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा  १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रवार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको