अर्थमन्त्रीर सचिवहरुबीच कार्यसम्पादनसम्झौता



काठमाडौं,साउन ३०।उपप्रधानमन्त्रीएवं अर्थमन्त्री विष्णुप्रसादपौडेलर सचिवहरुबीच कार्यसम्पादनसम्झौता भएकोछ।

अर्थमन्त्रालयमाआयोजितकार्यक्रममाअर्थमन्त्रीपौडेलरअर्थसचिवघनश्यामउपाध्याय, राजस्वसचिवदिनेशकुमारघिमिरेरमहालेखानियन्त्रकशोभाकान्तपौडेलबीचछुट्टाछ्ट्टैकार्यसम्पादनसम्झौताभएकोहो।

 

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रवार १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको