शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति?



काठमाडौं, साउन ३० । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आजअमेरिकीडलर एकको खरिदर १३९ रुपैयाँ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसाकायमभएको छ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसाकायम गरिएको छ।

अष्ट्रेलियनडलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियनडलर एकको खरिदर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ११ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँयुआनएकको खरिदर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ५८ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३७ रुपैयाँ२६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियालएकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ५२ पैसा कायमभएको छ।

युएई दिरामएकको खरिददर ३८ रुपैयाँ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ१८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा, साउथकोरियनवनएक सयको खरिददर १० रुपैयाँ०८ पैसा र बिक्रीदर १० रुपैयाँ१३ पैसातोकिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रवार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको