जनकपुरधाम, भदौ १ । गंगा सागरको पुर्बी डिलमा मानव खप्पर भेटिएको छ ।
आज विहान मर्निङ्ग वाकमा पुगेका स्थानीयबासीहरुले मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरी खप्पर भएको स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ । खप्पर भएको स्थानमा कुनै शंकास्पद गतिविधि न देखिएको जनाईएको छ ।
प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार ०९:०२






