संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने



काठमाडौं ,भादौ ४। बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् ।

आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् ।

आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको