अवैधजग्गा प्लटिङ्गविरुद्ध शान्तिसंगमएकता समाजको विरोध



काठमाडा,भादौ ४ । अवैधजग्गा प्लटिङ्गलाई मापदण्ड कायम गरी प्लटिङ्ग गर्न मागगर्दै शान्तिसंगमएकता समाजले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ मा शन्तिसंगमएकता समाजअन्तर्गत रहेको १५ रोपनीजग्गामाअवैध प्लटिङ्ग गरिएको भन्दै मापदण्ड कायम गरी प्लटिङ्ग गर्न मागगर्दै शान्तिसंगमएकता समाजले प्रदर्शन गरेको हो ।

शान्तिसंगमएकता समाजकाअध्यक्षरवि सुवेदीले १५ रोपनीजग्गामाअवैध प्लटिङ्ग गरिएपछि काठमाडौं उपत्यकाविकास प्राधिकरणसँग समन्वय गरि निवेदनदर्ता गराएको बताए ।

सुवेदीकाअनुसार सो निवेदन उपर ठोसरुपमाकामनभएको हुँदादबाबकालागिप्रदर्शन गरेको हो ।
‘शान्तिसंगमएकता समाजअन्तर्गत रहेको १५ रोपनीजग्गामाअवैध प्लटिङ्ग भएको कुरा हामीलाई जानकारी भयो । त्यसपछि हामीले काठमाडौं उपत्यकाविकास प्राधिकरणसँग समन्वयगर्यौ र हामीले बैशाखको २६ गते निवेदनदर्ता गरेका थियौ ।’उनले भने, ‘निवेदन उपर ठोसरुपमाकामनभएको हुँदाहामीले प्रमुखआयुक्तलगाएतयहाँकाविभिन्ननिकायहरुसँग विभिन्नशाखाकाकुन शाखाबाट काम रोकिएको छ यसमादबाबदिनको लागिहामीआएकाहौँ ।’

 

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको