काठमाडौं,भादौ ५ । ‘विद्यालयशिक्षाविधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथाप्रविधि समितिको बैठकले उक्तविधेयकपारित गरेको हो । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।
विद्यालयशिक्षाविधेयकमा राखिएका केहीप्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएनभने शिक्षाविधेयकका केहीप्रावधानलाई लिएर निजीविद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु भएको छ ।




