काठमाडौं,भादौ ८ । ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रीदिपक खड्का ले तीज को ब्रतपुरुषहरुले पनिबस्ने हो भने समानहुने बताएका छन् ।
आइतबार काठमाडौंमाआयोजिततीजविशेषकार्यक्रममाउनले पछिल्लो समय पुरुषहरुले पनिसाथ सहयोगगर्ने गरेको भन्दै ब्रतपनिलिने हो भने समानहुने बताए ।
उनले भने, ‘तीजमहिलाहरुको मात्र रहेन् ।पुरुषहरुले पनित्यत्तिकै सहभागिहुने साथ सहयोग गर्नेरसबैको पर्व हो भनेर मनाउनथालिएको छ । तर पुरुषहरुले पनिब्रतबस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’
यस्तै, उनलेतीजसबै धर्मावलम्बीहरुले मनाउने रभाइचारा बढाउने चाडभएको हुनाले पनियसको महत्व बढ्दै गएको बताए ।
धार्मिक, सांस्कृतिर सामाजिक कुराले नेपालीहरु एकदमै धनीभएको पनिउनको भनाई छ ।




