तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुन को मूल्य



काठमाडौं,भादौ ८ । साताको पहिलो दिन नेपाली बजारमासुन को मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा २ हजार ३सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारशुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँलेबढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएकोे छ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आइतवार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको