काठमाडौं,भादौ १३ । राष्ट्रियप्रजातन्त्रपार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र संघमालिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु हुनुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमाउनले प्रधानमन्त्रीचीन र भारतको भ्रमणमाजादालिपु लेक, लिम्पिया धुरा बारे भारत दक्षिणसँगप्रधानमन्त्री स्तरिय वार्ता गर्नुपर्ने भन्दै संयुक्तराष्ट्र संघमापनियसबारे कुरा उठ्नु पर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यू चीन र भारतको भ्रमणमाजादैँहुनुहुन्छभन्ने कुरा सुनेको छु । लिपु लेक, लिम्पियाधुरा बारे भारत दक्षिणसँगप्रधानमन्त्री स्तरिय वार्ता गर्नुपर्छ र यो वार्ता गर्न हामीअपिल गर्न चहान्छौं ।
नेपाल संयुक्त राष्ट्र संघको सदस्य१९५५ डिसेम्बर १४ मा भएको हो ।यसको अर्थ चीनभन्दाअगाडि नेपाल संयुक्त राष्ट्र संघको सदस्य छ ।संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधित्वपनि छ तर संयुक्त राष्ट्र संघमाआजसम्म यो कुरा किनउठाइएको छैन् ।
सरकारलाई हामीखबरदारी गर्न चाहान्छौ संयुक्त राष्ट्र संघमालिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु उठोस् ।’
यस्तै, उनलेसत्तापक्षका सांसदहरु माइतीघर मण्डलामाआन्दोलनरत उखु किसानहरुसँग फोटो सेशन गरिरहेका भन्दै सबै एकजुटभएर किसानको रकमउपलब्ध गराउन र सदनमा नै फोटो सेशनगर्न पनिआग्रह गरेका छन् ।
उनले भने, ‘उखु किसानहरु माइतीघर मण्डलामाआन्दोलनरत छन् । सत्तापक्षकै मान्यहरु माइतीघरमा गएर फोटो सेशन गरिरहेका छन् । त्यो गर्नुपरेन यहीआउनीतिनियमबनाउ सबै एकजुटबनौ किसानको रकमउपलब्ध गराउ र सदनमा नैफोटो सेशन गरौं पनिभन्नचहान्छु ।’




