प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै



काठमाडौं , भदौ १३। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् ।

प्रधानमन्त्रीओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार ०८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको