काठमाडौं ,भादौ १७ । प्रधानमन्त्री केपीशर्मा ओली आज बेइजिङ पुगेका छन् ।
चीनको थियानजिन सहरमा आयोजितशांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।
चीनको राजधानीबेइजिङमाप्रधानमन्त्रीओलीलेचीनका उपराष्ट्रपतिहानचङ्गसँग भेट गर्नेछन् ।
उपराष्ट्रपतिचङ्गद्वारा आयोजित रात्रिभोजमाप्रधानमन्त्रीओली नेतृत्वको नेपालीप्रतिनिधिमण्डल सहभागीहुनेछ ।




