संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ



काठमाडौं, भदौ १८ । आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा समितिको आ।व। २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको