ठूलादुई दलमिलेर बनेको स्थिर सरकारले आक्रमकढंगबाटकामगर्न आवश्यक : मन्त्रीखड्का



काठमाडौं,भादौ १९ । उर्जा ,जलश्रोत तथासिँचाई मन्त्रीदिपकखड्काले ठूलादुई दलमिलेर बनेको स्थिर सरकार भएको कारणआक्रमकढंगबाटकामगर्न आवश्यक रहेको बताएकाछन् ।

बिहीबार काठमाडौंमाआयोजितराष्ट्रियलघु तथा सानाजलविद्युतउपभोक्ता समाजको ८औंवार्षिक साधारण सभा समारोमाबोल्दै उनले वर्तमान सरकारले आक्रमकढंगबाटकामगर्न आवश्यक रहेको बताउँदै त्यहिलक्ष्यकासाथ सरकार अगाडिबढेको बताए ।

उनले भने,‘ठूलादलहरु मिलेर बनेको स्थिर सरकार छ ।यतिखेर हिजो नभएकाकामहरु आक्रमकढंगबाटहुन सक्नुपर्छ ।हामीत्यहिलक्ष्यकासाथकाम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहयोग सरकारलाई दिँदै गर्दा जनताकै लागिहुन्छ ।

समस्याको सम्बोधनगर्ने ,आवश्यककानुन परिमार्जन गरेर समयसापेक्षितबनाउने,सुशासनकायमगर्ने र मूलुकलाई आर्थिक हिसाबले दरिलो बनाउन सक्यो भने तपाई हाम्रो योगदानको उच्च कदर हुने छ ।’

त्यस्तै उनले लघु तथा सानाजलविद्युतउपभोक्ता समाजहिजोको दिनमाबढि सहयोगीर सेवाको दृष्किोणमा सञ्चालनभइरहेको बताउँदै अब व्यवसायीकपनिबन्नआवश्यक रहेको बताए ।ठूला संस्थाहरुले कामगर्दैगर्दा मूलुकमाकेही राजस्वपनि संलन होस्भन्ने इच्छा सरकारको भएको बताउँदै मन्त्रीखड्काले सहयोगीहुँदाहुँदै व्यवसायीक कसरी बनाउने भन्नेतर्फ ध्यानदिनजरुरी रहेको बताए ।

‘हिजोको दिनमाबढि सहयोगीको हिसाबले सेवाको दृष्किोणले यहाँहरुले गर्नुभयो होला । अब यसलाई व्यवसायीकपनिथोरै बनाइएनभने यो संस्थाबाच्नपनिगाह्यो हुन्छ । त्यसैले यसलाई सहयोगिहुँदाहुँदै व्यवसायीक कसरी हुन्छ त्यो सोच्नुपर्छ ।यतिठूला संस्थाहरुले कामगर्दैगर्दा मूलुकमाकेही राजस्वपनि संलन होस्भन्ने इच्छा सरकारको पनिहुन्छ ।’उनले भनेअहिले सबै कुरामाअनुदान कुरा आउने गरेको भन्दै उनले अनुदानमा धेरै विश्वास गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहिवार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको