प्रदर्शनमा गोली लागेर मृत्यु भएकाको परिचय खुल्न बाँकी



काठमाडौं ,भदौं २३ । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । तर उनको परिचय खुलेको छैन् ।

सोमबार जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उपचार क्रममा ज्यान गुमाएका उनको परिचय खुलेको छैन । अस्पतालमा एकसय बढी घाइतेको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमवार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको