प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते



काठमाडौं ,भादौ २३  । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ,  नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका हुन् ।

पत्रकार ढुंगानालाई अस्पताल भर्ना गरिएको छ । उता सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमवार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको