जेनजीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास



काठमाडौं,भादौ  २४ । जेनजीआन्दोलनमा सहभागीप्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।

मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो ।

काठमाडौँको नयाँबानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछिआन्दोलन झन् भड्किएको छ ।

जेनजीहरुले आजविभिन्न राजनीतिकदलकापार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।

 

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको