काठमाडौं,भादौ २४ । जेनजीआन्दोलनमा सहभागीप्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।
मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो ।
काठमाडौँको नयाँबानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछिआन्दोलन झन् भड्किएको छ ।
जेनजीहरुले आजविभिन्न राजनीतिकदलकापार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।




