सर्लाही, भदौ २४ । जेनजी आन्दोलन चर्काएको भन्दै प्रहरीले प्रकाउ गरेको चन्दन सिंहको रिहाईको माग गर्दै युवाहरुले जिल्ला प्रशासन कार्यालय सर्लाही घेराउ गरेका छन ।
जेनजी आन्दोलन जारी छ , प्रदर्शनकारी पक्राउ गर्न पाउदैन भन्दै उनिहरुले नारावाजी गरि रहेका छन ।
प्रहरीले हिजो चन्दन सिंहलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार ०९:५४




