जनकपुरधाम, भदौ २४ । जनकपुर न्युरो अस्पतालले जेनजी आन्दोलनको क्रममा घाइते हुने आन्दोलनकारीको निशुल्क उपचार गर्ने जनाएको छ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दे देशभरि चर्किएको जेन–जी आन्दोलनको क्रममा जीवन गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दे घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको हो ।
अस्पताल प्रशासनले निशुल्क उपचारका लार्गी ९८०१६६९४३४ र ९८०१६६९४३०सम्पर्क गर्न आग्रह समेत गरेको छ ।




