जनकपुर ,भादौ २४ । सरकारविरुद्धको जेन–जीआन्दोलन जनकपुरधाममाबिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् ।
मगंलबार विहानैदेखि भेलाभएर उनीहरूले जनकपुर बजारमाप्रदर्शन गरिरहेकाहुन् ।
जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमापनिप्रदर्शन भइरहेको छ ।उनीहरुले प्रधानमन्त्रीकेपीशर्मा ओलीको राजीनामामाग गरेका छन् ।
प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार ११:३२




