आगजनीमा परी झलनाथ पत्नी घाइते



काठमाडौं ,भादौ २४ । प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् ।

उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको