सभापति देउवा निवासमा तोडफोडसहित आगजनी



काठमाडौं,भादौ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घरमा युवाहरुले तोडफोडसहित आगजनी गरेका छन् ।

मंगलबार बुढानिलकन्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् ।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको