काठमाडौं,भादौ २९ । प्रधानमन्त्री शुसीलाकार्कीले शहीद गेट पुगी सहिदहरूप्रतिश्रद्धाञ्जली अर्पण गरेकीछिन् ।
आइतबार उनले पदभार ग्रहण गर्नु अघिशहीदहरूको शालिकमामाल्यार्पण गरेकीहुन् ।
सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।
प्रकाशित मिति: २०८२ भाद्र २९, आइतवार १२:४३




