पदभार ग्रहणअघिप्रधानमन्त्रीकार्कीद्वारा शहीद प्रतिश्रद्धाञ्जली अर्पण



काठमाडौं,भादौ   २९ । प्रधानमन्त्री शुसीलाकार्कीले शहीद गेट पुगी सहिदहरूप्रतिश्रद्धाञ्जली अर्पण गरेकीछिन् ।

आइतबार उनले पदभार ग्रहण गर्नु अघिशहीदहरूको शालिकमामाल्यार्पण गरेकीहुन् ।

सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आइतवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको