सुमनाश्रेष्ठद्वारापार्टी परित्यागको घोषणा



काठमाडौं,भादौ  २९ । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) कि नेतृ सुमनाश्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकीछिन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकीहुन् ।

उनले कहिलै गल्तिनस्वीकार्ने ,गल्तिमाथिगल्ति गरिरहने र त्यसको बोझपार्टीका सबैले बोकिदिनु पर्नेभन्दै प्रश्न समेत गरेकीछिन् ।पार्टीभित्रआलोचनागर्नेहरूकाविरूद्धमामिडियाट्रायलगर्नेप्रवृत्ति रहेको समेत उनको आरोपछ ।

उनले लेखेकीछिन,‘कहिलै गल्तिनस्वीकार्ने ।गल्तिमाथिगल्ति गरिरहने र त्यसको बोझपार्टीका सबैले बोकिदिनु पर्ने ।

पार्टीभित्रआलोचनागर्नेहरूकाविरूद्धमामिडियाट्रायलगर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्रपार्टीले देशभन्दामाथिपार्टी रपार्टीभन्दामाथिनेतालाई राख्नथालेको हो, त्यति बेला देखि नै आलोचनागर्दैआएको हुँ । तर त्यसले कत्तिपनि फरक पारेन । अझ उल्टै मीडियाट्रयालहुनथाल्यो ।

यो स्विकार्य छैन । अब खुल्लारूपमाआक्रमणगर्नेहो भने पनि सजिलो बनाइदिएको छु ।मनलाग्दीचलुन्जेलमनलाग्दीगर्नु होला । मैले पार्टी छोडे।’

त्यस्तै उनले आफ्नानेताहरूलाई पुजागर्न बन्दगरी कि हटाउने कि हट्ने कामगर्न अन्यपार्टीका नेताहरुलाई सुझाव समेत दिईन् ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आइतवार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको