माओवादीको पदाधिकारी बैठक आज बस्दै



काठमाडौं, असोज ५ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आइतवार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको