काठमाडौं, असोज ९ । बाढी-पहिरोका कारणअवरुद्ध सडक खुलाउने क्रम जारी छ ।पहिरोका कारणले अवरुद्धभएका केहीसडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् ।पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोलापहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गामुग्लिङ सडक योजनाले जानकारी दिएको हो ।
गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।
त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्डपूर्ण रुपमा अवरुद्ध छ । तुइनखोलामा आजपनि पहिरो पन्छाउनेक्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएकाछन् । हिजो साँझपानी परेकाले पहिरो पन्छाउने काम रोकिएपनिआजबिहानैबाटपहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएकाछन् ।
बुधबार रातीठुलो पानी परे पनीथपपहिरो झरेको छैन् । तर पहिरो पन्छाएरबाटो खुलाउनकम्तिमादुई दिनलाग्न सक्ने अनुमान गरिएको छ ।त्यस्तै शहिदमार्गमाभने सहज रुपमायातायात संचालनभइरहेको छ ।






