
काठमाडौं ,असोज २१ । राष्ट्रियविपद्जोखिमन्यूनीकरणतथाव्यवस्थापनप्राधिकरणकाकार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरणअनुसार ५२ जनाको निधनभएको जानकारी दिएकाछन् ।
मंगलबार अविरल वर्षाबाटभएको विपद्का घटनाएवम् खोज, उद्धार तथा राहत सम्बन्धीपत्रकार सम्मेलनमाउनले हालसम्मपहिरोमा परि ३९ जना, बाढिमा ११ जना र चट्याङबाट २ जना गरि ५२ जनाको मृत्यु भएको जानकारी दिएकाहुन् ।



उनले भने, ‘मध्यान्न १२ बजेसम्मको विवरणअनुसार मानवियक्षतिमा ५२ जनाको निधनभएको छ । पहिरोमा परि ३९ जना, यसमाइलाममा ३७जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् ।
बाढिमा ११ जनाको मृत्यु भएको छ । यसमाउदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् ।

यसैगरि रौतहटमाचट्याङबाटपनि २ जनाको मृत्यु भएको छ । बेपत्ताअहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जनाहुनुहुन्छर घाइते ४७जनाहुनुहुन्छ । पहिरोकाघाइते ३३ जना, चट्याङ्का घाइते १४ जना रहेका छन् ।’
यस्तै, उनले बेपत्ताहरुको खोज उद्धारको कार्य तीनवटै सुरक्षानिकाय र स्वंमसेवक साथिहरु खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरुको उपचार निशूल्कगरेको पनिबताए ।
उनले भने, ‘बेपत्ताहरुको खोज उद्धारको कार्य जारी छ । तीनवटै सुरक्षानिकाय परिचालितछन् भने रसुवाको बाढिमा स्वंमसेवक साथिहरु पनिहुनुहुन्छ । खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरुको उपचार नेपाल सरकारले निशूल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाटपनिआफ्नो प्रदेशमाभएको अस्पतालहरुमानिशूल्कउपचार गराउने कुरा गर्नु भएको छ ।’
तीनवटै सुरक्षानिकायहरु, नेपाल सरकारका संघीयमन्त्रालयहरु मात्रनभई एनजिओ, आइएनजिओहरु देखि लिएर सबैको आफनत्वभएको प्रतिकार्य योजनाभयो भने कामकागजीमात्रनभई भौतिक रुपमापनिहुने भन्दै सोहीहिसाबले सबैलाई लिएर अगाडिबढेको पनिउनको भनाई छ ।