हमासले रिहा गर्नेको सूचिमा छैनन विपिन जोशी



जनकपुरधाम, असोज २७ । हमासले आज (सोमबार) रिहा गर्न लागेको २० जनाको सूचिमा नेपालका विपिनको नाम समावेश नरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । हमासले इसराइलका २० जना जीवित बन्धकहरूलाई मुक्त गर्न लागेको सूची सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार हमासले सोमबार बिहान इसराइललाई ती बन्धकहरूको नामावली उपलब्ध गराएको हो।

आज मुक्त हुने २० बन्धकहरूको नामः

१) बार अब्राहम कुपरस्टाइन
२) एव्यातार डाभिड
३) योसेफ–खाइम ओहाना
४) सेगेभ काल्फोन
५) अविनातान ओर
६) एल्काना बोहबोट
७) म्याक्सिम हर्किन
८) निम्रोड कोहेन
९) मतान एङ्ग्रेस्ट
१०) मतान जाङ्गाउकर
११) एतान हर्न
१२) एतान अब्राहम मोर
१३) गाली बर्मन
१४) जिभ बर्मन
१५) ओम्री मिरान
१६) अलोन ओहेल
१७) गाय गिल्बोआ–डालाल
१८) रोम ब्रासलाभ्स्की
१९) एरियल कुनियो
२०) डाभिड कुनियो

प्रकाशित मिति: २०८२ आश्विन २७, सोमवार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको