पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँ स् देउवा



काठमाडौं , असोज  २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् ।

जेन(जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै भने, ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।’

देउवाले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरेका छन्।

 

 

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार १५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको