संसद विघटनविरुद्ध सर्वोच्च मा पाँचवटा रिट पेस, दर्ताबारे साँझसम्म निर्णय हुने



काठमाडौं , असोज  २८ ।  संघीय संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट पेस भएका छन् ।

आज अहिलेसम्म पाँचवटा रिट पेस भएको अदालतका उपरजिस्टार निराजन पाण्डेले शिलापत्रलाई जानकारी दिए ।

उनका अनुसार पेस भएका रिटमाथि अध्ययन भइरहेको छ । रिट दर्ता हुने वा नहुने विषयमा आज साँझसम्म निर्णय हुने उनले जानकारीि दिए ।

जने–जीको आन्दोलनपछि बनेको सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति तय गरिएको छ ।

 

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको