सिंहदरबारमा मन्त्रिपरिषद् बैठक



काठमाडौं ,असोज  ३० । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

 

प्रकाशित मिति: २०८२ आश्विन ३०, बिहीबार १६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको