नवनियुक्त मुख्यमन्त्री सोनलको सपथ ग्रहण आज



जनकपुरधाम, असोज ३० । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीतेन्द्र सोनलले आज पद तथा गोपनियताको सपथ लिने भएको छ।

प्रदेश प्रमुख कार्यालय हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका सोनलको सपथ आज विहान १० बजे मधेश भवनमा हुने जनाइएको छ ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एस सहितको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका हुन ।

प्रकाशित मिति: २०८२ आश्विन ३०, बिहिवार ०७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको