श्रमशोषण विरुद्ध जनकपुरमा स्वास्थ्यकर्मीहरुको प्रदर्शन



जनकपुरधाम, कात्तिक १६ । निजी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु श्रमशोषण र दमन विरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ ।

निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा श्रमशोषण र दमन भइ रहेको भन्दै उनिहरुले आज प्रदर्शन गरेका हुन ।

आन्दोलनरत स्वास्थ्यकर्मीहरुले निजी अस्पतालमा समेत सरकारी सरह सुविधा हुनु पर्ने , सरकारी स्वास्थ्य संस्थामा कार्यरत करार स्वास्थ्यकर्मीलाई हटाई प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति हुनु पर्ने , स्वास्थ्यकर्मीहरुको विमा र सुरक्षा हुनु पर्ने लगायतको मांग गरेका छन ।

प्रकाशित मिति: २०८२ कार्तिक १७, आइतवार १५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको