मधेश प्रदेश सभामा सांसद ले आफैंलाई दले मोसो



जनकपुरधाम, कात्तिक २२ । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसद मा आफैंले मोसो दलेका छन् ।

सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका छन् ।

मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोले ।

त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका हुन् ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २२, शनिबार १६:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको