१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी



काठमाडौं , बात्तिक २३। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।

गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१।१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २४, आइतवार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको