सिमराका लागि निर्धारित सबै उडान रद्द, नेताहरू चढेको जहाज धावन मार्ग नपुग्दै फर्काइयो



जनकपुरधाम, मंसिर ३ । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू रद्द गरिएको छ।

बुद्ध एयरको दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ।

बारामा कर्फ्यू आदेश जारी भएको कारणले आजका सबै उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको