जेनजी आन्दोलन : सर्वोच्च र अख्तियारसहित प्रहरीमा १ सय ४ जाहेरी



काठमाडौं ,मंसिर ८। जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ ।

सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी गराएको हो ।

जस अनुसार, व्यक्तिगत रुपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालयरप्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ मंसिर ९, सोमवार १६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको