प्रहरीले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनमा प्रयोग भएका मोटरसाइकल



काठमाडौं ,मंसिर ८ । भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रयोग भएका मोटरसाइकलहरू प्रहरीले सार्वजनिक गरेको छ।

आन्दोलन भइरहँदा ठूल्ठूला आवाज निकालेर सडकमा कुदाइएका, उच्छृंखल गतिविधिमा प्रयोग भएका मोटरसाइकलहरू काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको हो।

परिसरले सोमबार करिब एक दर्जन मोटरसाइकल सार्वजनिक गरेको हो।

प्रहरीले यसबारेमा पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्दैछ।

 

प्रकाशित मिति: २०८२ मंसिर ९, सोमवार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको