प्रधानमन्त्री लाई भेट्न नपाएपछि जेनजी हरुले गरे होहल्ला



काठमाडौँ, मंसिर ८ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजीको एक समूहले प्रधानमन्त्री लाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका छन् ।

सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षणपत्र बुझाउन सोमबार प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो रहेको छ ।

श्रेष्ठमाथि आफ्ना आफन्तलाई जागिर दिलाएको आरोप लागेको छ।

 

प्रकाशित मिति: २०८२ मंसिर ९, सोमवार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको