सेयर बजारमा ६ कम्पनीले १० प्रतिशत बढायो मूल्य



काठमाडौं, मंसिर १६ । मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा कायम भएको छ। आजको कारोबार रकम ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ अर्ब ७१ करोड भन्दा कम हो।

आज कुल १२५ कम्पनीको सेयर मूल्य बढ्दा, ११९ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहका सूचकमा उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।

समूहगत प्रदर्शन;

घटेकास् बैंकिङ ०.५८५, होटलरपर्यटन ०.६२५, लगानी ०.०४५, जीवन बीमा ०.५७५, माइक्रोफाइनान्स ०.०६५

बढेकास् विकास बैंक ०.१७५, फाइनान्स ०.२७५, जलविद्युत् ०.७०५, उत्पादनरप्रशोधन ०.५१५, निर्जीवन बीमा ०.२६५

आज बजार घटे पनि ६ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ। ती कम्पनीहरू हुन ;

सागर डिस्टिलरी ,स्वस्तिक लघुवित्त ,झापा इनर्जी ,माबिलुङ इनर्जी ,बुङ्गल हाइड्रोपावर ,श्रीनगर एग्रिटेक ।

अन्य लयतबदभि वृद्धि भएका कम्पनीहरू;

रसुवागढी हाइड्रोपावर ८.६१५ , विकास हाइड्रोपावर ६.४८५  , दरामखोला हाइड्रोपावर ६.२७५ । सबैभन्दा धेरै घट्ने कम्पनीस् ग्रिन भेन्चर्स ९।८५५, स्टान्डर्ड चार्टर्ड बैंक ३.८८५, पोखरा फाइनान्स २.५०५।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू; युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर।

प्रकाशित मिति: २०८२ मंसिर १७, मंगलवार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको