काठमाडौं, मंसिर १६ । मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा कायम भएको छ। आजको कारोबार रकम ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ अर्ब ७१ करोड भन्दा कम हो।
आज कुल १२५ कम्पनीको सेयर मूल्य बढ्दा, ११९ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहका सूचकमा उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।
समूहगत प्रदर्शन;
घटेकास् बैंकिङ ०.५८५, होटलरपर्यटन ०.६२५, लगानी ०.०४५, जीवन बीमा ०.५७५, माइक्रोफाइनान्स ०.०६५
बढेकास् विकास बैंक ०.१७५, फाइनान्स ०.२७५, जलविद्युत् ०.७०५, उत्पादनरप्रशोधन ०.५१५, निर्जीवन बीमा ०.२६५
आज बजार घटे पनि ६ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ। ती कम्पनीहरू हुन ;
सागर डिस्टिलरी ,स्वस्तिक लघुवित्त ,झापा इनर्जी ,माबिलुङ इनर्जी ,बुङ्गल हाइड्रोपावर ,श्रीनगर एग्रिटेक ।
अन्य लयतबदभि वृद्धि भएका कम्पनीहरू;
रसुवागढी हाइड्रोपावर ८.६१५ , विकास हाइड्रोपावर ६.४८५ , दरामखोला हाइड्रोपावर ६.२७५ । सबैभन्दा धेरै घट्ने कम्पनीस् ग्रिन भेन्चर्स ९।८५५, स्टान्डर्ड चार्टर्ड बैंक ३.८८५, पोखरा फाइनान्स २.५०५।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू; युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर।




