पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं, मंसिर २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

मुख्य विवरण:

पूर्वमन्त्रीहरूस् डा. रामशरण महत, भीम आचार्य, दीपक अमात्य, राजकुमार श्रेष्ठ र दिवंगत पोस्टबहादुर बोगटी (श्रीमती राममाया बोगटीलाई प्रतिवादी बनाइएको)

अन्य प्रतिवादीस् नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी

दावी रकमस् ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ

मुद्धा स्थानस् विशेष अदालत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको आर्थिक सहयोगमा २०७९ मा निर्माण सम्पन्न भएको थियो। प्रतिनिधिसभाका सार्वजनिक लेखा समितिको उपसमितिले अनियमितता देखाएपछि अख्तियारले छानबिन गरी मुद्दा दर्ता गर्न विशेष अदालतमा प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको