पूर्वराष्ट्रपति भण्डारी आधा घण्टा प्रधानमन्त्रीसँग कुरा गरेर फर्किइन्



काठमाडौं, मंसिर २१ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग ३० मिनेट कुराकानी गरेपछि सिंहदरबारबाट फर्किएकी छन्।

स्थानस् सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय

कुराकानीस् वान टु वान (एक-एक) शैलीमा भएको

विषयवस्तुस् पछिल्लो राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबारका संरचनाको अवलोकन

सूत्रस् भण्डारीनिकट नेता अनुसार कुराकानीको पूर्ण विवरण बाहिर आएको छैन

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको