सेयर बजार घट्यो, ३ कम्पनीमा १०५ मूल्य वृद्धिसँगै नेप्से २६०७ अंकमा



काठमाडौं, मंसिर २१ । आइतबार नेप्से परिसूचक २३.५० अंकले घटेर २६०७ अंकमा पुगेको छ। यससँगै नेप्से लगातार ५ कारोबार दिन ओरालोमा रहेको छ।

आजको कारोबारमा ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको र ८ कम्पनी स्थिर रह्यो। स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीका शेयर मूल्य १० प्रतिशतले बढेका छन्, जुन हालसम्मकै उच्च मूल्य हो।

अन्य लयतबदभि वृद्धि भएका कम्पनीमा मेन्छियाम हाइड्रोपावर ५.३७५ र एसियन हाइड्रोपावर २.६७५ वृद्धि भयो।

बैंकिङ, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन तथा व्यापार सबै सूचक ओरालोमा रहेका छन्।

आज धेरै कारोबार भएका प्रमुख कम्पनीमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबुलकार, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स समावेश छन्।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको