मधेशमा काँग्रेसका उम्मेदवारहरु



जनकपुरधाम, माघ ७ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले मधेश प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन । पछिल्लो निर्वाचनमा गठबन्धन गरेको कांग्रेसले यस पटक सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका हुन ।
यस्ता ३२ उम्मेदवारहरु
सप्तरी
१. रामदेव साह
२. रामकुमार यादव
३. दिनेशकुमार यादव
४. तेजुलाल चौधरी

सिराहा
१. रामसुन्दर चौधरी
२. रामचन्द्र यादव
३. सुभाषचन्द्र यादव
४. चन्द्रकला कुमारी यादव



धनुषा
१. रामपल्टन यादव
२. दिनेश पर्सेला
३. विमलेन्द्र निधि
४. महेन्द्र यादव

महोत्तरी
१. मुकेशराज काफ्ले
२. किरण यादव
३. बजरंग नेपाली
४. महेन्द्रकुमार राय

सर्लाही
१. शम्भुलाल श्रेष्ठ
२. डा. सरोज यादव
३. विनोद खनाल
४. गगनकुमार थापा

रौतहट
१. अनिलकुमार झा
२. फिर्दोश आलम
३. रामकृपाल यादव
४. देवप्रसाद तिमिल्सिना

बारा
१. शम्भु बुढाथोकी
२. भैयाराम चौधरी
३. फरमुल्लाह मन्सुर
४. श्यामबाबु गुप्ता

पर्सा
१. अनिलकुमार रूंगटा
२. अजय चौरसिया
३. सुरेन्द्रप्रसाद चौधरी
४. रमेश रिजाल

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको