राष्ट्रिय सभामा गृहमन्त्री अर्याललाई पठाउने सरकारको निर्णय



काठमाडौं, चैत १ । राष्ट्रिय सभामा गृहमन्त्री ओम अर्याललाई पठाउने सरकारले निर्णय गरेको छ ।

आइतवार बसकेको मन्त्रिपरिषदको बैठकले अर्याललाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको एक संख्या हाल रिक्त रहेको छ। उक्त स्थानमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको